काठमाण्डु - जल तथा माैसम पुर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पुर्वानुमान गरेकाे छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । आंशिकदेखि साधारणतया बदली रहँदा वाग्मती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भइरहेको हो । दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी,…