अस्वीकृत हुने डरले प्रधानले लिए प्रस्तावित निर्वाचन आयुक्तबाट नाम फिर्ता

काठमाण्डु – निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन्। संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने भएपछि प्रधानले नाम फिर्ता लिएको निवेदन संसदीय सुनुवाइ समितिमा दिएका छन् । प्रधानबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक साँझ ५ बजेका लागि बोलाइएको थियो । गएको असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा…