काठमाण्डु – संक्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रमा विवादका विषयमा कुरा मिल्न सकेन । सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा कुरा नमिलेपछि पुनः बिहिबार बस्ने गरि सकिएको छ । छलफलमा संयन्त्रका सदस्य नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मासहित कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार…