ज्योतिषी खतिवडालाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाण्डु – चर्चित ज्योतिषी तथा धार्मिक अभियन्ता पुष्कर खतिवडालाई ३ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । काठमाण्डु जिल्ला अदालतले साइबर अपराध कसूरमा उनलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । काठमाण्डु प्रहरीले सोमबार बिहान खतिवडालाई महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो । नेताहरूको मृत्युको कामना गर्दै अनुष्ठान आयोजना गर्न लागेको सामाजिक सञ्जालमार्फत…