जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरू खरानी हुने प्रचण्डको चेतावनी

काठमाण्डु- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा स्थापित मान्यता र जनाधिकार रक्षा गर्न निरन्तर संघर्ष गरिरहने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहीबार आयोजित ३० औं जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष्न प्रचण्डले संविधानको अग्रगामी प्रावधान उल्ट्याउने प्रयासलाई निस्तेज पारिने बताए । ‘अहिले पनि दुई वर्ग र प्रवृत्तिका बीचमा संघर्ष चलिरहेकै छ…