थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनिन् ३७ बर्षिय सिनावात्रा

थाइल्याण्ड– पातोङटर्न सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बन्ने भएकी छन् ।  फेउ थाई पार्टीकी ३७ बर्षिय नेतृ सिनावात्रालाइ संसदमा भएको मतदानमा ३१९ सांसदले मतदान गरेका थिए । थाइल्याण्डको तल्लो सदनमा ५०० सदस्य रहेका छन् । उनी थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । यद्यपि उनलाई अब राजाले प्रधानमन्त्रीमा नियुक्त गर्न भने बाँकी रहेको छ । प्रधानमन्त्रीमा नियुक्त…