राष्ट्र बैंकले माग्याे ५२ जना कर्मचारी, कसरी दिने आवेदन ?

काठमाण्डु– नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेकाे छ । बैकले आज गाेरखा पत्रमा एक सूचना जारी गर्दै सहायक निर्देशक (३४ जना), सहायक (१३ जना) र सहायक (सूचना प्रविधि ५ जना) मा आवेदन आह्वान गरेको हो । बैंकमा रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट मिति २०८१ साउन ३२…