काठमाण्डु - नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच एकता हुने चर्चा परिचर्चा राजनीतिक वृत्तमा चलिरहेको छ । कहिले नेपाली कांग्रेसको काधमा चढेर त कहिले नेकपा एमालेको काधमा चढेर १८ महिना सत्ता चलाएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल दुई दल मिलेपछि प्रतिपक्षमा गुग्दा पार्टीभित्रै अफ्ट्यारोमा परेका छन् । पार्टी स्थायी समिति बैठकमा नेतृत्व परिवर्तनको बहस…