माओवादीले केन्द्रीय सदस्यहरूको प्रदेशस्तरीय बैठक बोलाउने

काठमाण्डु – नेकपा माओवादी केन्द्रले पार्टीका केन्द्रीय सदस्यहरूको प्रदेशस्तरीय बैठक बोलाउने भएको छ । बिहीबार सम्पन्न स्थायी कमिटी बैठकले सबै प्रदेशस्तरीय बैठक बोलाउने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रदेशस्तरको बैठक सकिएपछि केन्द्रीय कमिटीको बैठक बस्ने उनले बताए । स्थायी कमिटी बैठकअघि माओवादीले पदाधिकारी बैठक गरेको थियो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट…