चीनले नेपालसहित विकासोन्मुख राष्ट्रलाई थप लाभ बाँड्नेछ : राजदूत सोङ

काठमाण्डु – नेपालका लागि चिनियाँ राजदूत छेन सोङले चीनले अल्पविकसित देशहरूमा एकतर्फी खुलापन विस्तार गर्ने र बाँकी विश्वका लागि आफ्नो वस्तु, सेवा, पूँजी र श्रम बजारलाई व्यवस्थित रूपमा खोल्ने बताएका छन् । चीनको कम्युनिस्ट पार्टी केन्द्रीय समितिको २०औं बैठकको हालैको तेस्रो पूर्णसत्रका निर्णयहरू चीन र विश्वलाई नै महत्त्वको भएको जनाउँदै उनले उच्चस्तरको खुलापनले विकासका अवसर…