माओवादीको केन्द्रीय पदाधिकारी बैठक आजदेखि सुरु

काठमाण्डु – नेकपा माओवादी केन्द्र केन्द्रीय पदाधिकारी बैठक शुक्रबारदेखि सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बैठक सुरु भएको हो । बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिव वर्षमान पुन, सचिवहरू चक्रपाणि खनाल, सुरेन्द्र कार्की र हितराज पाण्डेले भनाइ राखेका छन् । बैठकमा पदाधिकारीहरू बोल्ने…