फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा

काठमाण्डु – सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले मंगलबार विज्ञप्ति जारी गरेर फागुन १ गते बिहीबार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाइएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रसन्नदीप राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘प्रस्तुत विषयमा यस गाउँपालिकाको मिति २०८१/१०/२३ गते बसेको गाउँ कार्यपालिकाको…