विमान दुर्घटनामा घाइते पाइलटको स्वास्थ्य अवस्था खतरामुक्त

काठमाण्डु-सौर्य एयरलाइन्स विमान दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९–एनए एमई जहाज दुर्घटनामा उनी घाइते भएका थिए । दुई चालक दलका सदस्यसहित जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ । पाइलट शाक्यको भने जीवितै उद्धार भएको थियो । उद्धारपछि उनलाई उपचारका लागि सिनामंगलस्थित…