काठमाण्डु – विद्युत् सर्ट भएर आगलागी हुँदा कार्यकक्षमा क्षति पुगेपछि खानेपानीमन्त्री प्रदीप यादव आईतबार नयाँ कार्यकक्षमा सरेका छन् । कार्यकक्षमा आगलागीबाट क्षति पुगेपछि मन्त्री यादवले नयाँ कार्यकक्षबाट कामकाज थालेका छन् । मन्त्रालयकै तेस्रो तलाको कोठा नम्बर ४०७ लाई अस्थायी कार्यकक्ष बनाएर कामकाज सुरु गरिएकोे मन्त्रालयले जनाएको छ । आगलागीबाट मन्त्री यादवको कार्यकक्षमा भएका २ वटा…