काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा ३ राज्यमन्त्री थपिने भएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसबाट २ र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट १ राज्यमन्त्री सरकारमा थपिँदैछन् । ओलीले प्रधानमन्त्री नियुक्त भएलगत्तै २२ जनालाई मन्त्री नियुक्त गरेका थिए । संविधानअनुसार संघीय सरकार २५ सदस्यीय बनाउन पाइन्छ । अब ३ राज्यमन्त्री थपेर मन्त्रिपरिषद्लाई २५…