काठमाण्डु – बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले मंगलबार लामालाई मुख्यमन्त्री नियुक्त गरेका छन् । मंगलबार नै उनले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका लामाले एमालेका २७ र कांग्रेसको ३७ गरी ६४ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा…