पूर्वमुख्यमन्त्री कार्कीद्वारा प्रदेश सचिव भट्टराईलाई शौचालयमा थुनेर कुट्ने धम्की

विराटनगर – कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई शैचालयमा थुनेर कुट्ने धम्की दिएका छन् । प्रदेश सचिव भट्टराईले टेलिफोनबाट शौचलयमा थुनेर कुट्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए । नेपाली कांग्रेसका नेता निवर्तमान मुख्यमन्त्री कार्कीले आफू…