भोलि विश्वासको मत लिँदै प्रधानमन्त्री ओली

काठमाण्डु – प्रतिनिधि सभाको भोलि आईतबार बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । संसद्मा कुनै पनि दलको बहुमत नभएको अवस्थामा २ वा सोभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले पदमा नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । आईतबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक राखिएको छ ।…