न्याय सेवाका सचिव अधिकारीले दिए राजीनामा

काठमाण्डु-नेपाल न्याय सेवाका सचिव तोयानाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । २८ मंसिरमा ५८ वर्षीय उमेर हदले अवकाश पाउने भए पनि उनले पाँच महिनाअगावै राजीनामा दिएका हुन् । अधिकारी हाल नेपाल कानून आयोगमा सचिवमा कार्यरत छन् । उनको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृति गरिसकेको छ । सचिवमा बढुवा भएको साढे तीन वर्षसम्म पनि सरकारले आयोगहरूमै थन्क्याएपछि असन्तुष्टि…