काठमाण्डु – भदौ महिनाभित्र ३० वर्षे सेवा अवधिका कारण नेपाल प्रहरी (जनपद समूहतर्फ) एक अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी), एक नायब प्रहरी महानिरीक्षक (डिआईजीपी) ११ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)सहित ९१ प्रहरी अधिकृत अवकाशमा जाँदैछन् । भदौ मै सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डिआईजीपीसहित १८ जना अवकाशमा जाँदैछन् । अवकाशमा जानेमा प्रहरीका एआईजीपी श्याम ज्ञवाली, डिआईजीपी विष्णु…