काठमाण्डु-२० वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । माल्दिभ्सको मालेमा चलिरहेको प्रतियोगिताको पहिलो दिन नेपालले श्रीलङ्कासँग ३–१ को सेटमा हारेको हो । बिहीबार सुरु भएको प्रतियोगिताको पहिलो खेलमा कीर्गिस्तानले माल्दिभ्सलाई ३–० ले पराजित गरेको थियो । अङ्क तालिकामा कीर्गिस्तान र श्रीलङ्काको ३–३ अङ्क भएको छ । नेपाल र माल्दिभ्सले…