कांग्रेसको १५ औं महाधिवेशन समयमा हुनेमा शेखर कोइरालाको शंका

काठमाण्डु-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस महानगर समितिका सभापतिहरूसँग छलफल गरेका छन् । भेटघाटमा कोइरालाले पार्टी नेतृत्व र पदाधिकारीहरूको कार्यशैलीका कारण तोकिएको समयमा पार्टीको १५ औं महाधिवेशन हुनेमा शंका उत्पन्न भएको बताए । तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासयी हुने र त्यसको असर आगामी निर्वाचनहरूमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन कोइरालाले आग्रह गरे…