पाँच प्रदेशमा रास्वपाको ‘क्लोज क्याम्प’ जारी

काठमाण्डु-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकसाथ पाँचवटा प्रदेश बन्द कार्यशाला (क्लोज क्याम्प) जारी छ । कार्यवहाक प्रवक्ता मनिष झाका अनुसार सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, कर्णाली र मधेस प्रदेशमा ‘क्लोज क्याम्प’ भइरहेको हो । पार्टीको वैचारिक, राजनीतिक र सांगठनिक पक्षमा छलफलसहित विधान संशोधनमा सुझाव लिन रास्वपाको प्रदेश समितिले आयोजना गरेका ‘क्लोज क्याम्प’को आज दोस्रो दिन हो ।…