काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहारा चितवन सहकारी संस्था ठगीमा संलग्नता रहेको प्रतिवेदन प्रहरीले तयार पारेको छ । प्रहरीले रविसहितको संलग्नता रहेको दाबीसहित बुझाएको प्रतिवेदनलाई आधार मानेर आज जिल्ला अदालत चितवनमा मुद्दा दायर गर्ने तयारी भइरहेको छ । सहारा चितवन सहकारीको रकम गैरकानुनी रूपमा संगठित तवरले अपचलन र ठगी गरेको…