बेलायती राजकुमार र राजकुमारी आज नेपाल आउँदै

काठमाण्डु- बेलायतका राजकुमार र राजकुमारी निजी भ्रमणमा मंगलबार नेपाल आउँदै छन् । राजकुमार एडवार्ड र राजकुमारी सोफिया करिब एक साताको निजी भ्रमणका लागि मंगलबार नेपाल आउन लागेको काठमाडौंस्थित बेलायती दूतावासले जनाएको छ । बेलायती राजकुमार एडवार्ड अहिले भारत भ्रमणमा छन् । उनी दिल्लीबाट एक्लै नेपाल अवतरण गर्नेछन् । यस्तै राजकुमारी सोफिया लन्डनबाट काठमाडौं आउँदैछिन् । राजकुमार…