काठमाण्डु– राप्रपाकी नेतृ खुस्बु ओलीले सरकार विरुद्ध बोलेकै भरमा जेल हाल्नु भनेको दासत्व भएको बताएकी छन् । राज्य विरुद्धको अपराध लगाउने काम स्वीकार्न नसकिने उनको जिकिर छ । आइतवार काठमाडौमा भएको प्रदर्शनका क्रममा संचारकर्मीहरुसँग कुरा गर्दै लोकतन्त्रमा सरकारले जनताको बोल्ने अधिकारलाई निषेध गरिराखेको भन्दै प्रदर्शन त्यसका विरुद्ध भएको बताइन् । उनले भनिन्,‘सरकारले जनताको बोल्ने अधिकारलाई…