अध्यादेशबारे प्रधानमन्त्रीले दिए ७ बुँदे प्रष्टीकरण

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही समय अघि ल्याएका अध्यादेशबारे ७ बुँदे प्रष्टीकरण दिएका छन् । प्रतिनिधि सभाको आजबाट सुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै ओलीले अध्यादेशबारे ७ बुँदे प्रष्टीकरण दिएका हुन् । सरकारले तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिबृद्धि गर्न ११, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा सम्बन्धि १२, भूमि…