काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधनका लागि २०८७ साल कुर्न नहुने टिप्पणी गरेका छन् । बिहीबार विराटनगरमा आयोजित संविधान संशोधन आवश्यकता र चुनौती विषयक अन्तर्क्रियामा बोल्दै उनले प्रधानमन्त्रीले भनेजस्तो संविधान संशोधनका लागि २०८७ साल कुर्न नहुने बताए । २०७२ सालमा हतारमा संविधान बनाइएका कारण संविधान संशोधन गर्नैपर्ने अवस्था रहेको बताउँदै उनले…