काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले संयुक्त रुपमा प्रधानमन्त्री आलीको नियुक्ति तथा शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् । निवेदकले संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै धारा ७६ (३) अनुसार नयाँ प्रधानमन्त्री नियुक्ति गर्न…