काठमाण्डु – आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिएका एमाले अध्यक्ष केपी शर्माओलीले दुई उपप्रधानमन्त्रीसहित २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । उपप्रधानमन्त्री र मन्त्रीहरूले पनि आजै पद तथा गोपनियताको शपथ लिएका छन् । तर, ओलीले आफूले पद तथा गोपनियताको शपथ लिएकै दिन संविधान अनुरुप बनाउन पाउने २५ सदस्यीय मन्त्रिपरिषद्मा २२ जना…