काठमाण्डु – नेकपा माओवादी केन्द्र ९ वर्षपछि प्रतिपक्षमा पुगेको छ । शुक्रबार संसद्मा प्रधानमन्त्री पुष्पकम दाहालले विश्वास मत नपाएसँगै माओवादी प्रतिपक्षमा पुगेको हो । २७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री दाहाललाई जम्मा ६३ सांसदले विश्वासको मत दिए भने, विपक्षमा १९४ मत खस्यो । यससँगै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल नेतृत्वको सरकार ढलेको छ । यससँगै अब…