काठमाण्डु-एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले माओवादी केन्द्रले लगानीभन्दा बढी नाफा खोजेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एमालेले माओवादीको लगानीले नभएपनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यक्तित्व हेरेर विश्वास गरेको बताए । ‘कहिलेकाँही बैंकले व्यक्तिको व्यक्तित्व हेरेर पनि ऋण दिन्छ । माओवादीको धितो जमानत नपुग्दै पनि प्रचण्ड कमरेडको व्यक्तित्वबाट पनि…