यी हुन् त्रिशुलीमा खसेको बसमा सवार यात्रुहरू (विवरणसहित)

काठमाण्डु-चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पुरिएको गणपति डिलक्स र एन्जल बसमा यात्रा गरेका चालक र सहचालकसहित यात्रुहरू नाम खुलेको छ । काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए । दुई जना बीच बाटोबाट चढेका थिए । बस किशोर कुमार चौधरीले चलाएका…