सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीकी श्रीमती गीता भ्रष्टाचारी ठहर, अब जेल बस्नुपर्ने

काठमाण्डु – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता सोडारी भ्रष्टाचारी ठहर भएकी छन् । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको अभियोगमा विशेष अदालतले उनलाई बिहीबार दोषी ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले फैसला सुनाउँदै उनलाई दोषी ठहर गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शिव निम्न…