काठमाण्डु- नेपाली कांग्रेसले बागमतीका मुख्यमन्त्री सालिकराम जमकट्टेललाई राजीनामा दिन आग्रह गरेको छ । बिहीबार नेपाली कांग्रेस बागमतीका समसदीय दलका नेता बहादुर सिंह लामाले विज्ञप्ति जारी गर्दै सालिकराम जमकट्टेललाई राजीनामा दिन आग्रह गरेका हुन् । सकार अल्तमतमा परेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने लामाले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् । बागमतिमा नेकपा एमालेका तर्फबाट सरकारमा सहभागि मन्त्रीले राजीनामा…