काठमाण्डु- अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दर्जनौं वायु रक्षा प्रणाली उपलब्ध गराउने घोषणा गरेका छन् । अमेरिकाको वाशिंगटनमा जारी नेटो बैठकमा राष्ट्रपति बाइडेनले अमेरिका र अन्य चार पश्चिमी देशले हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउने बताएका हुन् । अमेरिकी अधिकारीहरूले यस प्याकेजमा प्याट्रियट मिसाइल प्रणाली, अन्य रणनीतिक वायु रक्षा प्रणाली र यसका भागहरू समावेश हुने बताएका…