ईपीएस भाषा परीक्षाको दोस्रो चरणमा १३.५ प्रतिशत उतीर्ण

काठमाण्डु-कोरियन भाषा परीक्षा (ईपीएस)को दोस्रो चरणको नतिजा सार्वजनिक गरिएको छ । सार्वजनिक नतिजाअनुसार १३.५ प्रतिशत मात्र उतीर्ण भएका छन् । उत्पादनमूलक क्षेत्रका लागि एचआरडी कोरियाले २०८१ वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म सञ्चालन गरेको परीक्षामा ६६ हजार ३२६ जना सहभागी भएका थिए ।  जसमध्ये आठ हजार ९६५ जना मात्र उतीर्ण भएका छन् । वैदेशिक रोजगार…