बंगलादेशमा सबै नेपालीहरू सुरक्षित छन् : नेपाली दूतावास

काठमाण्डु– ढाकास्थित नेपाली दूतावासले  त्यहाँ रहेका नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जनाएको छ। बंगलादेशमा जारी आरक्षणविरूद्धको आन्‍दोलन थप हिंसात्मक बनेपछि दूतावासले सोमबार एक सूचना जारी गर्दै करिब ४०० जना विद्यार्थीहरूसहित सबै नेपालीहरू सुरक्षित रहेको बताएको छ। साथै नेपाली नागरिकहरूसँग निरन्तर सम्पर्क भइरहेको पनि सूचनामा उल्लेख छ। दूतावासले नेपालीहरूलाई आफूहरू बसेकै स्थानमा सुरक्षित साथ रहन र अधिकतम…