काठमाण्डु – पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले मुलुकको भूराजनीति, सुरक्षा एवं सामरिक मामिलामा नेपाल र भारतबीच अवधारणागत भिन्नता रहेकाले द्विदेशीय सबै समस्या संवादका माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् । आगामी भदौ १० गते कृष्णजन्माष्टमीका दिन सार्वजनिक हुने आफ्नो तेस्रो कृति ‘नाकाबन्दी र भूराजनीति कूटनीतिमा मेरो अनुभव र अनुभूति’बारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा लेखक…