काठमाण्डु- नेपाल विद्युत् प्राधिकरणले विद्युतीय दुर्घटनाका कारण कर्मचारी वा सर्वसाधारणको ज्यान गएमा लाख रुपैयाँसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । हाल विद्युतीय दुर्घटनामा परी ज्यान गुमाएका कर्मचारीको हकमा बढीमा पाँच लाख रुपैयाँ राहत र परिवारलाई तीन तहसम्मको रोजगारी दिने व्यवस्था थियो । त्यस्तै सर्वसाधारणको…