एमालेभित्र उकुसमुकुस छ, सरकार धेरै दिन जाँदैन : प्रचण्ड

काठमाण्डु- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार जबर्जस्ती चलेको दाबी गरेका छन् । अध्यक्ष प्रचण्डले सरकार प्रति आफूले पहिला नै अनुमान गरेको कुरा नै लागू भएको पनि दाबी गरे । बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी उनले भने, ‘आफूले अनुमान गरेको कुरा नै लागू भएको छ । यो सरकार धेरै…