काठमाण्डु- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एक बर्षको आफ्नो सरकारका उपलब्धी सार्वजनिक गरेका छन् । कर्णाली प्रदेश सरकार गठन भएको एक बर्षको अवधीमा बिकास निर्माण, कानून निर्माण तथा सुशासनको क्षेत्रमा उल्लेख्य प्रगती गरेको मुख्यमन्त्री कँडेलले दावी गरे । माओवादी केन्द्रको सहयोगमा २७ चैत २०८० मा मुख्यमन्त्री बनेका उनले २०८१ साउनमै सत्ता साझेदार दल फेर्नुपर्ने बाध्यता…