काठमाण्डु - वर्षापछि आएको बाढी र पहिरोले देशभर ठाउँ–ठाउँमा सडक अवरुद्ध भएका छन् । वर्षाले मुख्य सडकसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ । तीनवटा सडक पूर्वरुपमा अवरुद्ध भएको पाइएको छ । रुकुम पश्चिमको पृतिवाङ खोलामा आएको बाढीले राप्ती राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । यस्तै कालिकोटको पचालझर्नामा पहिरो जाँदा सुर्खेत–हुम्ला सडक पूर्णरुपमा अवरुद्ध भएको छ…