विपद् व्यवस्थापन र पूर्व तयारीमा गम्भीर भएर काम गरौं : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मनसुनजन्य जोखिमको न्यूनीकरण तथा जोखिम प्रतिकार्य सम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपाल प्राकृतिक विपत्तिको उच्च जोखिमयुक्त देश भएकाले ३ वटै सुरक्षा अंगहरूको समन्वयात्मक पहलमा विपद्…