प्रचण्डले नयाँ खालको लसपस गर्न थालेपछि दुर्घटना भएको गगन थापाको खुलासा

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि नयाँ खालको लसपस गर्न थालेपछि गठबन्धन भत्किने दुर्घटना भएको खुलासा गरेका छन् । बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेकपा एमालेसँग सहकार्य गरेको केही समयमै पुनः अर्को समीकरणको प्रयास गरेपछि प्रचण्ड नेतृत्वको सरकारबाट एमाले बाहिरिएको बताए । अहिलेको सम्पूर्ण परिस्थिति बन्नुको पहिलो कारण…