एमालेका मन्त्रीहरूले दिएको राजीनामा राष्ट्रपतिबाट स्वीकृत

काठमाण्डु – नेकपा एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन् । एमालेको बुधबार बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यही निर्णय अनुरुप एमालेका मन्त्रीहरूले बुधबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा दिएका थिए । राष्ट्रपति पौडेलले संविधानको धारा ७७ को उपधारा…