काठमाण्डु- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित एक जना सिभिल इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । सोमबार इटहरीबाट खटिएको अख्तियारको टोलीले ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत सिभिल इन्जिनियर मो अख्तर हुसैनलाई नियन्त्रणमा लिएको हो । हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ । घुस लिइसकेको अवस्थामा उनलाई फुङलिङ नगरपालिका–४ स्थित…