काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल पदबाट राजीनामा नदिइ विश्वासको मतको सामना गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले राजीनामा नदिने विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो । बैठकमा धारणा राख्दै माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले राजीनामा नदिने बताएका थिए । उनले आफूले विश्वासको मतको सामना…