भ्रष्टाचारीलाई संकट आएपछि एक रातमै नयाँ समिकरण बन्यो : रवि लामिछाने

काठमाण्डु- रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारीलाई जोगाउनको लागि नयाँ समिकरण बनेको बताएका छन् । कांग्रेस-एमाले मिलेर नयाँ सरकार गठन गर्ने भएपछि रवि लामिछानेले भ्रष्टाचारका फाइल खोल्दाखेरि नयाँ समिकरण बनेको बताएका हुन् । लामिछानेले एका एक संविधान जोगाउनु पर्ने चिन्ता के आइलाग्यो ? भन्दै प्रश्न गरे । ‘ तपाईँले मलाई फाइल खोल्नु भन्नुभयो ।…