राप्रपाले कांग्रेस–एमालेको संविधान संशोधनको एजेण्डामा सघाउने

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेस र नेकपा एमालेको संविधान संशोधनको एजेण्डामा सघाउने भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको बैठकले संविधान संशोधनको एजेण्डामा सघाउने निर्णय गरेको बैठकपछि राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए । कांग्रेस र एमालेबीच सोमबार राति संविधान संशोधनसहित सत्तासहकार्य गर्ने ७ बुँदे लिखित सहमति…